दसैँको मुखमा सामाजिक सुरक्षा भत्ता नपाउँदा वृद्धवृद्धा चिन्तित

नेपालीको महान् पर्व दसैँअगावै सामाजिक सुरक्षा भत्ता बुझ्न नपाउँदा पर्वतका वृद्धवृद्धा, एकल महिलाको दसैँ खल्लो हुने भएको छ । अधिकांश बैंकले दसैँअगावै सामाजिक सुरक्षा भत्ताको रकम वितरण नगर्दा चाडबाड मनाउनबाट वृद्धवृद्धा विमुख बनेका हुन् । चाडबाडका बेला राम्रो लुगा किन्ने र छोरी–ज्वाइँ, नाति–नातिनालाई टीकाटालो गर्ने अनि घरखर्चका लागि सामान किन्न नपाउँदा दसैँ खल्लो लागेको वृद्धवृद्धाले … Continue reading दसैँको मुखमा सामाजिक सुरक्षा भत्ता नपाउँदा वृद्धवृद्धा चिन्तित